Notice & Events

कक्षा ११ र १२ विज्ञान, कानुन, व्यवस्थापन र शिक्षा समूहको दोस्रो त्रैमासिक परीक्षा सञ्चालन ।

2080/12/2 07:24:01

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलमा दिउँसो एक बजेदेखि कक्षा ११ र १२ विज्ञान, कानुन, व्यवस्थापन र शिक्षा समूहको दोस्रो त्रैमासिक परीक्षा सञ्चालन । मिति २०८०चैत्र ०२ शुक्रबार ।

Back to top