2082/2/17 15:32:57
सामुदायिक सेवा केन्द्र तथा पतञ्जली योग समिति नेपालद्वारा महेन्द्रनगरकाे खुला मञ्चमा सञ्चालित निःशुल्क बृहत याेग विज्ञान सिविरकाे पहिलाे दिन श्री
महेन्द्रनगर नमुना माध्यमिक विद्यालय ( साधारण स्कूल)बाट शिक्षक, विद्यार्थीलगायत अभिभावक ज्यूहरूको सहभागिता। याेग गराैँ स्वस्थ रहाैँ ।