हार्दिक धन्यवाद।
2082/2/18 15:34:16
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा शुक्रबारीय कार्यक्रम अन्तर्गत सांस्कृतिक तथा अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक बृहत कक्षागत चित्रकला प्रतियोगिता माध्यमिक तह ९ र १० मा सुसम्पन्न । आयोजक तथा कक्षागत सहजीकरण गर्नुहुने सम्पूर्ण शिक्षक तथा सहभागी विद्यार्थीहरूलाई हार्दिक धन्यवाद।