प्रार्थना सभामा पुरस्कार वितरण कार्यक्रम ।
2082/2/19 15:38:06
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)मा शुक्रबार सम्पन्न भएको वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक बृहत कक्षागत चित्रकला प्रतियोगिता माध्यमिक तह ९ र १० का उत्कृष्ट विद्यार्थीहरूलाई बिहानको प्रार्थना सभामा पुरस्कार वितरण कार्यक्रम ।