Notice & Events

हार्दिक बधाई!!!

2082/2/19 15:39:16

हार्दिक बधाई!!!
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १०मा अध्ययनरत जेहनदार अनुशासित तथा इमानदार विद्यार्थीहरू रोहित पन्तले हेल्प नेपाल कञ्चनपुर द्वारा विश्व धुम्रपान रहित दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सान्त्वना स्थान हासिल गरी प्रमाणपत्रसहित नगद रू १००० प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा बिहान प्रार्थना सभामा विद्यालयको तर्फबाट सम्मान कार्यक्रम। साथै आयोजक हेल्प नेपाल परिवारलाई हार्दिक धन्यवाद तथा सहजीकरण गर्नुहुने शिक्षक श्री अम्बादत्त पन्त सरलाई विशेष धन्यवाद।

Back to top