Notice & Events

विश्व वातावरण दिवसको हार्दिक शुभकामना!!

2082/2/22 15:41:53

विश्व वातावरण दिवसको हार्दिक शुभकामना!!
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कुल) अन्तर्गत इको क्लब र बाल क्लबका संयोजक तथा विद्यार्थीहरू भीमदत्त नगरपालिकाद्वारा आयाेजित “प्लाष्टिकजन्य प्रदुषण न्युनिकरण हामी सबैको दायित्व”भन्ने मूल नाराका साथ मनाइएको विश्व वातावरण दिवसको अवसरमा प्रभात फेरि तथा इको पार्क, डिभिजन वन कार्यालय कञ्चनपुर वृक्षारोपण कार्यक्रममा सक्रिय रूपमा सहभागी भएका छन् । आयोजक तथा सहभागी सम्पूर्णलाई हार्दिक धन्यवाद तथा शुभकामना।

Back to top