हार्दिक धन्यबाद ।
2082/2/22 15:43:47
अाज मिति २०८२/०२/२२ गते बेलुका ४ बजे विज्ञान बिषय समितिका संयाेजक लाेकमणी भट्ट काे अध्यक्षतामा विज्ञान तथा प्रविधि सहसंयाेजक लगायत सम्पुर्ण विज्ञान समुहमा पढाउने शिक्षक र बिज्ञान बिषय समितिका सम्पुर्ण सदस्यहरु र अन्य शिक्षक स्टाफकाे उपस्थितिमा विज्ञान विषय प्रवर्धनका लागि बिधालय बिकास याेजना निर्माण र यस बिधालयलाई सुदुरपश्चिमकै सरकारी बिधालय मध्ये बिज्ञान विषय हवका रुपमा स्थापित गर्न प्रयत्न गर्ने महत्वपुर्ण छलफल सहित समसामयिक बिषयबस्तु माथि पनि छलफल गरियाे । बिदाकाे समय समेत नभनी कार्यक्रमा उपस्थित भई कार्यक्रम सम्पन्न गर्न सहयाेग गर्ने सम्पुर्णमा हार्दिक धन्यबाद ।