हार्दिक धन्यवाद।
2082/2/23 15:47:53
अतिरिक्त तथा सांस्कृतिक समितिको आजोजनामा शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत कक्षा ८ सम्म नेपाली विषय हस्तलेखन कार्यक्रम सुसम्पन्न। सहजीकरण गर्नुहुने सम्पूर्ण शिक्षक स्टाफ तथा सहभागी विद्यालयहरूलाई हार्दिक धन्यवाद।