Notice & Events

हार्दिक बधाई!!!

2082/2/23 15:48:34

हार्दिक बधाई!!!
PAN द्वारा प्रदान गरिने उत्कृष्ट विद्यालय पुरस्कारका लागि छनोट भई सुदूरपश्चिमकै उत्कृष्ट विद्यालयको उत्कृष्ट विद्यालय पुरस्कार २०८२ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री मननीय रघुजी पन्त ज्यू र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापती माननीय अमर बहादुर थापा ज्यूबाट सम्मानसहित ग्रहण गर्नुभएकोमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल)को विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यूलगायत विद्यालय परिवारलाई हार्दिक बधाई!!!
साथै विद्यालयको चौतर्फी विकासमा आगामी दिनमा अझै उत्कृष्ट कार्यसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।

Back to top