Notice & Events

​ खुसीको खबर। खुसीको।। खुसीको खबर।।।

2080/12/5 07:24:01

खुसीको खबर।              खुसीको।।                      खुसीको खबर।।।

सुदुर पश्चिममै नमुना विद्यालयको छुट्टै पहिचान बनाउन सफल श्री महेन्द्रनगर नमूना माध्यमिक विद्यालयको वि.व्य.स र विद्यालय प्रशासन निरन्तर खटेर बालबिकास कक्षालाई नयाँ व्यवस्थापनका साथ मन्टेश्वरी शैलीमा चलाउने हुदा सम्पूर्ण अभिभावक ज्यूहरूलाई समयमै आफ्ना नानीबाबुहरुलाई बालबिकास कक्षामा र माथिल्लो कक्षामा भर्ना गर्न हुन सहर्ष जानकारी गराइन्छ। 

Back to top