Notice & Events

हार्दिक बधाई

2080/12/25 07:24:01

फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२४ मा सहभागी श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय साधारण स्कुल को टिमले मैत्रीपूर्ण क्रिकेट खेलका सबै चरणहरू पार गर्दै फाइनलमा द्वितीय स्थान हासिल गरी नगद रू ४१,००० एकचालीस हजार तथा ट्रफीसहित प्रमाणपत्र प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ।

Back to top