Notice & Events

नतिजा प्रकाशन सम्बन्धी सूचना ।

2080/12/25 07:24:01

श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलको पूर्व निर्धारित सूचना अनुसार मिति २०८० चैत्र २५ गते आइतबार बिहान १० बजे कक्षा ८ बाहेक बालबिकास देखि कक्षा ९ सम्मको नतिजा प्रकाशन गरिने ब्यहोरा सम्पूर्ण विद्यार्थीहरू तथा अभिभावक ज्यूहरूलाई पुनः जानकारी गरिन्छ। 

Back to top