Notice & Events

संयोजक र सह संयोजकको पदभार ग्रहणसहित शैक्षिक सत्र सञ्चालन योजना सम्बन्धी छलफल

2081/1/4 07:24:01

आज मिति २०८चैत्र०३गते सोमबार माध्यमिक तह ९र१०को बैठकमा शैक्षिक सत्र २०८०को समीक्षा तथा शैक्षिक सत्र २०८१ का लागि संयोजक र सह संयोजकको पदभार ग्रहणसहित शैक्षिक सत्र सञ्चालन योजना सम्बन्धी छलफल कार्यक्रम सुसम्पन्न  गरियो 
साथै कक्षा १०को नियमित पठनपाठन बैशाख ६ गते बिहान ७ बजे देखि सञ्चालन गरिने ब्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरूलाई जानकारी गराइन्छ ।

Back to top