Notice & Events

बृहत घरदैलो अभियान

2080/1/6 07:24:01

बृहत घरदैलो अभियानमा श्री महेन्द्रनगर नमूना माध्यमिक विद्यालय साधारण स्कूल महेन्द्रनगर

आज भीमदत्त नगरपालिका राजमार्ग उत्तर तर्फ ब्रहमदेव हाइवे हुदै बस सञ्चालनको  लागि तय भएको रुटमा दिउँसोको समयमा घरदैलो अभियान सम्पन्न भएको छ । घरदैलोको क्रममा विद्यार्थी र अभिभावक ज्यूहरूको उत्साहजनक सहभागिता पाइयो 
श्री महेन्द्रनगर नमुना मा वि साधारण स्कुल भी नपा १८ महेन्द्रनगर, कञ्चनपुरप्रति आकर्षण बढीरहेको छ । तीनवटै तहका तहगत संयोजक, खेलकुद संयोजक, रेडक्रस संयोजक, लेखा प्रशासन प्रमुख,  प्र अ, वि व्य स अध्यक्ष लगायत शिक्षक तथा कर्मचारी ज्यूहरूले अभियानमा सहभागीता जनाउनु भएको थियो ।

Back to top