099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
Career guidance program
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा आजदेखि वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३(career guidance program) शुभारम्भ भएको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रममा अभिभावकज्यूहरूको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ। सही करियर छनोट, सकारात्मक सोच र अभिभावक विद्यार्थीबीचको सुदृढ सहकार्य नै सफल भविष्यको आधार हो। विशेष गरेर कक्षा १० का अभिभावकज्यूहरूलाई हार्दिक स्वागत तथा सफल अनि रचनात्मक सहभागिताको हार्दिक शुभकामना।
25 Ashadh 2083
सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्य
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन विषय अन्तर्गत परियोजना कार्यमा विद्यालय परिसरमा फुलबारी निर्माण सम्बन्धी प्रस्ताव कक्षाछलफलपछि विद्यालयका प्रधानाध्यापक र विव्यस अध्यक्ष ज्यूलालाई संयुक्तरूपमा हस्तान्तरण । विषय शिक्षक:- लोकेन्द्र प्रसाद जोशी मिति२०८३/०३/२५
25 Ashadh 2083
जन्मदिनको शुभकामना।
जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का शिक्षक श्री तर्कराज जोशी ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
25 Ashadh 2083
हार्दिक बधाई तथा शुभकामना!!!💐
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) का विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री विरेन्द्र राज विष्ट ज्यू सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय महासचिव पदमा निर्वाचित हुनुभएकोमा आज विद्यालय परिवारको तर्फबाट बधाई तथा शुभकामना कार्यक्रम सुसम्पन्न। अध्यक्ष ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना । मिति २०८३/०३/२४ बुधबार।
24 Ashadh 2083
डेउडा अभ्यास गराइदै !!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० समूह 'क' मा अध्ययनरत विद्यार्थीहरूलाई सामाजिक अध्ययन विषय अन्तर्गत सुदूरपश्चिमको लोक भाक/ लोक नृत्य डेउडा अभ्यास गराइदै !!! 'शिक्षकहरूको सहजीकरण विद्यालय प्राङ्गणमा
23 Ashadh 2083
हार्दिक बधाई तथा शुभकामना !
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुनुभएकोमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का गौरव पूर्व विद्यार्थी प्रा.डा. किशन दत्त भट्ट ज्यूलाई हार्दिक बधाई तथा सफल र उत्कृष्ट कार्यकालको मंगलमय शुभकामना।
22 Ashadh 2083
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रम सुसम्पन्न।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रम सुसम्पन्न।
22 Ashadh 2083
हार्दिक बधाई!!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ७ मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी पेसल साउँदले १२औँ अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय योगासन प्रतियोगितामा सहभागी भई उत्कृष्ट योग आसन प्रदर्शन गरेर प्रमाणपत्र प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा सहजीकरण गर्नुहुने शिक्षक तारा पाल मेमलगायत आयोजक पतञ्जली योग समिति परिवारलाई विशेष धन्यवाद।
21 Ashadh 2083
सूचना ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) भोलि मिति २०८३ असार २२ गते सोमबारदेखि विद्यालय कक्षा ११/१२ को बिहान ६ बजे र अरूको बिहान १०:३०बजेदेखि नियमित सञ्चालन हुने बेहोरा सबैलाई जानकारी गरिन्छ।
21 Ashadh 2083
जन्मदिनको शुभकामना।
जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को विद्यालय व्यावस्थापन समिति सदस्य श्री संगिता बोहरा ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
20 Ashadh 2083
जन्मदिनको शुभकामना।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय महेन्द्रनगर (साधारण स्कूल) शिक्षक श्री दिलीप जोराज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
17 Ashadh 2083
बगैंचा निर्माण
इन्जिनियरिङ दोस्रो सेमेस्टरका बिद्यार्थीहरु बिद्यालय भवन अगाडि बगैंचा निर्माण गर्दै Mahendranagar Model Secondary - Sadharan School Mnr, Kanchanpur
17 Ashadh 2083
Previous
Page 11
Next