099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को छैटौँ दिन!
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को छैटौँ दिन! कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो क्षमता,पेशागत योग्यता पहिचान, अवस्था आकलन,अंकन तथा स्वमूल्याङ्कन लगायत विविध विषयमामा सत्रगत छलफल कार्यक्रम !! मिति २०८३/३/३२ बिहीबार ।
32 Ashadh 2083
बैठक
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा महिनाको अन्तिम दिन विद्यालयमा तहगत र विधागत संयाेजक, सह संयोजक र शिक्षक स्टाफहरूसँग नियमित पठनपाठन, तहगत,विषयगत तथा विधागत क्षेत्रमा दैनिक रूपमा गरिएका असल अभ्यास र आइपर्ने चुनौतीहरू सम्बन्धी छलफल कार्यक्रम सुसम्पन्न। उपस्थित सबैलाई हार्दिक धन्यवाद । मिति २०८३/०३/३२ गते बिहीबार।
32 Ashadh 2083
मनिटरलाई जिम्मेवारी हस्तान्तरण
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा अनुशासन समितिको आयोजनामा कक्षा ११,१२ तथा प्राविधिक धारका कक्षा मनिटर र सहायक मनिटरलाई जिम्मेवारी हस्तान्तरणसँगै दैनिक, साप्ताहिक,मासिक तथा वार्षिक कार्य विवरण आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा डायरी तथा कलम वितरण कार्य सुसम्पन्न। जिम्मेवारी प्राप्त गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको मंगलमय शुभकामना मिति २०८३/०३/३२ गते बिहीबार।
32 Ashadh 2083
कक्षा १२ को साउन २ र ३ गते हुने मौका(पूरक) परीक्षाको समयतालिका।
कक्षा १२ को साउन २ र ३ गते हुने मौका(पूरक) परीक्षाको समयतालिका।
31 Ashadh 2083
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को पाँचौ दिन!
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को पाँचौ दिन! कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो क्षमता,पेशागत विविधता तथा योग्यता पहिचान अवसर लगायत विविध विषयमामा सत्रगत छलफल कार्यक्रम !! मिति २०८३/३/३१गते बुधबार ।
31 Ashadh 2083
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को चौथो दिन!
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को चौथो दिन! कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो क्षमता,पेशा तथा योग्यता पहिचान लगायत विविध विषयमामा सत्रगत छलफल कार्यक्रम !! मिति २०८३/३/३० गते मङ्गलबार ।
30 Ashadh 2083
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को तेस्रो दिन!
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को तेस्रो दिन! कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो क्षमता पहिचान लगायत विविध विषयमामा सत्रगत छलफल कार्यक्रम !! मिति २०८३/३/२८ गते आइतबार ।
28 Ashadh 2083
जन्मदिनको शुभकामना।
जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का शिक्षक श्री यज्ञ राज उपाध्याय ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
28 Ashadh 2083
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को दोस्रो दिन!
'वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को दोस्रो दिन! कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कार्यक्रमका विविध पक्षमा सत्रगत छलफल कार्यक्रम !! मिति २०८३/३/२७ गते शनिबार ।
27 Ashadh 2083
वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को पहिलो दिन!
वृत्तिमार्ग निर्देशन कार्यक्रम २०८३'को पहिलो दिन! कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कार्यक्रमको परिचयात्मक सहित सत्रगत अभिमुखीकरण कार्यक्रम !!!! मिति २०८३/३/२६ गते शुक्रबार।
26 Ashadh 2083
हार्दिक बधाई!!!
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल) भीमदत्त नगरपालिका–१८, कञ्चनपुर अन्तर्गत सञ्चालित जुनियर/युवा रेडक्रस सर्कल, बाल क्लब तथा इको क्लब शिक्षक श्री विष्णुदत्त भट्ट ज्यूको संयोजकत्वमा नयाँ कार्यसमिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नवगठित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना। नवगठित कार्यसमिति १🔸 जुनियर/युवा रेडक्रस सर्कल (११ सदस्यीय) अध्यक्ष : मोनिका थापा २🔸 बाल क्लब (१७ सदस्यीय) अध्यक्ष : अशोक प्रसाद भट्ट ३🔸 इको क्लब (१५ सदस्यीय) अध्यक्ष : राम प्रसाद जोशी
26 Ashadh 2083
फूलबारी निर्माण
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) चमेनागृह क्षेत्रभित्र रहेको गणितीय पार्कमा फूलबारी निर्माण कार्यक्रम अन्तर्गत विद्यालयका प्रधानाध्यापक ज्यू र इकाे क्लबका संयोजक ज्यूको संयोजन तथा सहजीकरणमा कक्षा ११/१२ व्यवस्थापन समूहका विद्यार्थीहरूद्वारा विभिन्न प्रजातीका फूलका विरूवा रोप्ने कार्यक्रम सुसम्पन्न। विद्यालय परिसरमा हरियिली बनाउने असल कार्यका लागि सबैलाई हार्दिक धन्यवाद। मिति २०८३ असार २६गते शुक्रबार
26 Ashadh 2083
Previous
Page 10
Next