099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
सूचना !
विद्यालय सञ्चालन सम्बन्धि सूचना !!!
18 Baishakh 2083
शैक्षिक सत्र २०८३मा भर्नाको लागि प्रवेश परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरू !!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा नयाँ शैक्षिक सत्र २०८३मा भर्नाको लागि प्रवेश परीक्षामा सहभागी हुन आएका विद्यार्थीहरू !!! मिति२०८३/०१/१८ शुक्रबार
18 Baishakh 2083
शुभकामना।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापक संयोजक श्री जयन्ती भट्ट ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
17 Baishakh 2083
भर्ना खुल्यो ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा शैक्षिक सत्र २०८३ का लागि आज बैशाख १५ गते देखि भर्ना खुला गरिएको छ। आज पहिलो दिनदेखि नै विद्यालयमा अभिभावक तथा विद्यार्थीहरूको अत्यधिक चापलाई व्यवस्थापन गर्न विद्यालय प्रशसन र तहगत रूपमा सेवा सुचारू गरिएको छ। सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरू तथा विद्यार्थी नानीबाबुहरूलाई हार्दिक स्वागत छ।
15 Baishakh 2083
भर्ना खुल्यो ।
सिप, कला र सृजनाको सजावट । सृजनशील हातहरूलाई हार्दिक धन्यवाद।
14 Baishakh 2083
सूचना!
विद्यालय सञ्चालन सम्बन्धी भीमदत्त नगरपालिकाको सूचना!!
14 Baishakh 2083
शैक्षिक सत्र २०८३ का लागि प्रभावकारी शैक्षणिक योजना,शिक्षण सिकाइ सामग्री निर्माण तथा गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि सम्बन्धी छलफल।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल), भीमदत्त नगरपालिका–१८, महेन्द्रनगर, कञ्चनपुरमा गणित र विज्ञान विषयगत समितिको बैठक सुसम्पन्न । शैक्षिक सत्र २०८३ का लागि प्रभावकारी शैक्षणिक योजना,शिक्षण सिकाइ सामग्री निर्माण तथा गणित र विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि सम्बन्धी छलफल।
14 Baishakh 2083
परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।
राष्ट्रिय परीक्षा बोर्डद्वारा भोलि मिति २०८३बैशाख १४ गते देखि सञ्चालन हुने शैक्षिक सत्र २०८२ कक्षा १२को बार्षिक परीक्षामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट सहभागी हुने कक्षा १२ का ९ ओटै सेक्सनका सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।
13 Baishakh 2083
सूचना ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०८३ बैशाख १४ गतेदेखि सञ्चालन हुने कक्षा १२को बार्षिक परीक्षाको लागि श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को परीक्षा केन्द्र श्री बैजनाथ मा वि बजार र श्री भृकुटि मा वि बजारमा रहेको तथा ग्रेड सुधार तथा आंशिक सम्पूर्ण परीक्षार्थीहरूको केन्द्र श्री भृकुटि मा वि मा रहेको बेहोरा सबैलाई जानकारी गरिन्छ। नोट:- समय तालिका पनि यसै पेजको पोष्टमा हेर्नुहोला। धन्यवाद ।
12 Baishakh 2083
हार्दिक बधाई तथा शुभकामना
हार्दिक बधाई तथा शुभकामना महेन्द्रनगर नमुना माध्यमिकविद्यालय(साधारण स्कूल) महेन्द्रनगर कञ्चनपुरको विव्यस तथा शिक्षक स्टाफहरूको संयुक्त बैठक बसेर शैक्षिक सत्र २०८३ का लागि शैक्षिक गुणस्तर सुधार र सबै तहलाई थप व्यवस्थित बनाउन तहगत जिम्मेवारी बाडफाड गरिएको छ। आज देखि तहगत जिम्मेवारी वहन गर्नुहुने तपसिल बमोजिमका संयोजक तथा सह संयोजक ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना । तपसिल :- 🔹 माध्यमिक तह संयोजक: श्री अम्बादत्त पन्त सह–संयोजक:श्री अर्जुन पाल 🔹 आधारभूत तह (६–८) संयोजक: श्री राम सिंह कार्की सह–संयोजक: श्री बसुन्धरा भट्ट 🔹 आधारभूत तह (१–५) संयोजक: पुष्पा भट्ट जोशी सह–संयोजक: प्रेम धामी 🔹 बाल विकास संयोजक: पुष्पा जोशी सह–संयोजक: भागरथी भट्ट
10 Baishakh 2083
भर्ना खुल्यो ।
भर्ना खुल्यो ।
10 Baishakh 2083
शैक्षिक अध्ययन भ्रमण
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) महेन्द्रनगर, कञ्चनपुर कक्षा ११ कानुन समूहमा अध्ययनरत विद्यार्थीहरू शैक्षिक अध्ययन भ्रमणका क्रममा कञ्चनपुर जिल्ला अदालत तथा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको प्रत्यक्ष अवलोकन गरेर न्याय प्रणाली, कानुनी परामर्श तथा व्यवहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ। यो सुअवसर प्रदान गर्नुहुने सम्मानित अदालत तथा विषय शिक्षक अधिवक्ता निरञ्जन विष्ट ज्यू, सहजीकरण गर्नुहुने विष्णुदत्त भट्ट सरलाई हार्दिक धन्यवाद।
10 Baishakh 2083
Previous
Page 19
Next