099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
शुभकामना
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का शिक्षक श्री नन्दा भट्ट ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
24 Chaitra 2082
सिभिल इन्जिनियरिङ पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको एक हप्ते सर्भे क्याम्प
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूको एक हप्ते सर्भे क्याम्पको आज दोस्रो दिन। सहजीकरण गर्नुहुने प्रशिक्षक इन्जिनियर सरहरू तथा सहभागी विद्यालयहरूलाई शुभकामनासहित हार्दिक धन्यवाद ।
22 Chaitra 2082
परीक्षा अनुगमन
मिति २०८२/१२/१९ गतेबाट सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा(SEE) को तेस्रो दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका इकाइ प्रमुख श्री लक्ष्मण गिरी ज्यू तथा शिक्षा अधिकृत श्री दशरथ भट्टबाट परीक्षा अनुगमन!! परीक्षालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। मिति २०८२/१२/२२ आइतबार !
22 Chaitra 2082
असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न।
शैक्षिक अवलोकन भ्रमणको क्रममा सुर्खेतको श्री प्रभात माध्यमिक विद्यालय कोलडाँडा, वीरेन्द्रनगर २ बाट श्री महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण स्कूल)मा आउनुभएको भ्रमण टोलीसँग विद्यालयको शैक्षिक गतिविधि तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सुसम्पन्न। मिति २०८२/१२/२१ शनिबार ।
21 Chaitra 2082
सामाजिक विकास मन्त्रालय का श्रीमान सचिवज्यूसहित टोली द्धारा विद्यालय अनुगमन ।
हाम्रो शैक्षिक धरोहर श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय का श्रीमान सचिवज्यूसहित विभिन्न मन्त्रालयका आदरणीय सरहरू, CTEVT सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुखज्यू, लगायत आदरणीय सरहरु( ENSSURE) इन्स्योर प्रोजेक्टका आदरणीय सरहरू तथा प्राविधिक धारसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा सम्पन्न अनुगमन कार्यक्रमले विद्यालयको शैक्षिक यात्रामा नयाँ ऊर्जा र प्रेरणा संचार गरेको छ। विशेषतः सुइस सरकारको सहयोगमा सञ्चालित २४ महिने औद्योगिक प्रशिक्षण कार्यक्रम तथा प्राविधिक शिक्षा सम्बन्धी विविध कार्यक्रमहरूको सूक्ष्म अवलोकन, समीक्षा र मार्गदर्शनले आगामी दिनमा अझ प्रभावकारी, व्यवहारिक र गुणस्तरीय शिक्षातर्फ अघि बढ्ने विश्वास थप मजबुत बनाएको छ। यस महत्वपूर्ण अनुगमनका क्रममा प्रदान गर्नुभएको अमूल्य सुझाव, सहकार्य र प्रेरणादायी उपस्थिति प्रति सम्पूर्ण आदरणीय सरहरु प्रति हार्दिक धन्यवाद तथा गहिरो आभार व्यक्त गर्दछौं।
20 Chaitra 2082
माध्यमिक शिक्षा परीक्षा(SEE) को पहिलो दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा केन्द्रमा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरिदत्त जोशी ज्यूबाट परीक्षा अनुगमन!!
आज मिति २०८२/१२/१९ गतेबाट सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा(SEE) को पहिलो दिन श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) परीक्षा केन्द्रमा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरिदत्त जोशी ज्यूबाट परीक्षा अनुगमन!! परीक्षालाई मर्यादित र शान्तिपूर्ण तरिकाले सुसम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद।
19 Chaitra 2082
साधारण मञ्जरी' र शैक्षिक क्यालेन्डर २०८३ प्रकाशनको तयारी
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)को मुखपत्र 'साधारण मञ्जरी' र शैक्षिक क्यालेन्डर २०८३ प्रकाशनको तयारीमा निरन्तर कार्य द्रुत गतिमा। धनगढी,कैलाली
18 Chaitra 2082
कक्षा १०मा अध्ययनरत छ ओटै सेक्सनका विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।
भोलिदेखि सञ्चालन हुने शैक्षिक सत्र २०८२को माध्यमिक शिक्षा परीक्षा (SEE)मा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)बाट सहभागी हुने कक्षा १०मा अध्ययनरत छ ओटै सेक्सनका विद्यार्थीहरूलाई परीक्षा सफलताको हार्दिक मंगलमय शुभकामना।
18 Chaitra 2082
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक परीक्षा सफलताको हार्दिक शुभकामना .
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा शैक्षिक सत्र २०८२को माध्यमिक तह कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक परीक्षा सफलताको हार्दिक शुभकामनासहित फेरी भेटौला कार्यक्रम सुसम्पन्न । मिति २०८२/१२/१८ बुधबार
18 Chaitra 2082
SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा अंक प्रविष्टि सम्बन्धी शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको सूचना।
SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण तथा अंक प्रविष्टि सम्बन्धी शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरको सूचना।
18 Chaitra 2082
मेघा विद्यालयको लागी फिल्ड अनुगमन
हार्दिक बधाई तथा धन्यवाद!!! श्री महेन्द्रनगर माध्यमिक विद्यालयमा शैक्षिक पूर्वाधार सुदृढीकरणतर्फ एउटा महत्वपूर्ण र ऐतिहासिक कदम अगाडि बढेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको योजनाअनुसार विद्यालयको नयाँ भवन निर्माणका लागि लेआउट तयारी तथा फिल्ड अनुगमन प्राविधिक टोलीको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न गरिएको छ। मेघा विद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यअनुसार पहिलो चरणमा १२ कोठे सुविधा सम्पन्न कक्षा कोठा, आधुनिक संरचना र छुट्टै शौचालयसहितको भवन निर्माण प्रक्रिया छिट्टै टेन्डरमार्फत अघि बढाइनेछ। यसले विद्यालयको भौतिक स्वरूपलाई मात्र नभई शिक्षण–सिकाइको गुणस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने दृढ विश्वास गरिएको छ। विद्यालयलाई यस्तो गौरवमय तथा ऐतिहासिक अवस्थामा पुर्याउनुहुने विद्यालय व्यवस्थापन समितिलाई विशेष धन्यवादका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने सम्पूर्ण शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, सहयोगी हातहरू तथा शुभचिन्तक महानुभावजहरूलाई हार्दिक बधाई तथा धन्यवाद।
18 Chaitra 2082
सूचना ।
सूचना ।
17 Chaitra 2082
Previous
Page 22
Next