099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
राष्ट्रव्यापी अनलाइन गीताज्ञान वक्तृत्वकला
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० समूह'क' मा अध्ययनरत बहुप्रतिभावान विद्यार्थी भावना जोशीले निरामयम् योग प्रतिष्ठान काठमाडौंद्वारा आयोजित राष्ट्रव्यापी अनलाइन गीताज्ञान वक्तृत्वकला प्रतियोगिताका सम्पूर्ण चरणहरू पार गर्दै देशभरका ७०जना प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट प्रस्तुतीसहित प्रथम स्थान हासिल गरेर नगद रू. २५ हजार प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक परिवारलाई हार्दिक धन्यवाद।
14 Bhadra 2083
जन्मदिनको मंगलमय शुभकामना।
जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) आधारभूत तह (६-८) का संयोजक श्री राम सिंह कार्की ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
13 Bhadra 2083
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'डि'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक चिन्तन पाठ अन्तर्गत तयार पारिएका सृजनात्मक कार्यहरू !
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'डि'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक चिन्तन पाठ अन्तर्गत तयार पारिएका सृजनात्मक कार्यहरू!! विषय शिक्षक:- हेमराज अवस्थी
11 Bhadra 2083
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'वी'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक चिन्तन पाठ अन्तर्गत गरिएका सृजनात्मक कार्यहरू!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'वी'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक चिन्तन पाठ अन्तर्गत गरिएका सृजनात्मक कार्यहरू!!! विषय शिक्षक श्री लोकेन्द्र प्रसाद जोशी ज्यूले विद्यार्थीहरूलाई प्रोत्साहित गर्न पुरस्कार प्रदान गर्नुभएको हार्दिक धन्यवाद तथा विद्यार्थीहरूलाई हार्दिक बधाईसहित धन्यवाद!!! मिति २०८३/०५/११ बिहीबार
11 Bhadra 2083
जन्मदिनको मंगलमय शुभकामना।
जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का शिक्षक श्री एलिजा दवाडी ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
9 Bhadra 2083
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'ए'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक कार्यहरू !
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण)कक्षा १२ व्यवस्थापन समूह 'ए'का विद्यार्थीहरूद्वारा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको सृजनात्मक चिन्तन पाठ अन्तर्गत गरिएका सृजनात्मक कार्यहरू!!! विषय शिक्षक श्री लोकेन्द्र प्रसाद जोशी ज्यूले विद्यार्थीहरूलाई प्रोत्साहित गर्न पुरस्कार प्रदान गर्नुभएको हार्दिक धन्यवाद तथा विद्यार्थीहरूलाई हार्दिक बधाईसहित धन्यवाद!!! मिति २०८३/०५/०८ सोमबार
8 Bhadra 2083
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा शुद्ध पिउने पानी(तातो /चिसो)को व्यवस्था भएको छ। हार्दिक धन्यवाद।
7 Bhadra 2083
त्रैमासिक परीक्षा
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा बिदाको समयको सदुपयोग गर्दै प्रथम त्रैमासिक परीक्षा निरन्तर !!!
6 Bhadra 2083
सूचना ।
विपन्न लक्षित छात्रवृत्तिका लागि फाराम भर्ने सम्बन्धी शिक्षा विभागको सूचना!!!
5 Bhadra 2083
सूचना ।
सूचना ।
5 Bhadra 2083
पोसाक वितरण कार्यक्रम
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा बालविकास कक्षादेखि कक्षा १ सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई भीमदत्त नगरपालिकाद्वारा विद्यालय पोसाक वितरण कार्यक्रम सुसम्पन्न। पिपिए अध्यक्ष श्री हरिश भट्ट ज्यूको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १८ का वडाध्यक्ष श्री रविन्द्र प्रसाद देवकोटा ज्यू, विशिष्ट अतिथि कार्यपालिका सदस्य गणेश आग्री ज्यु,विव्यस तथा पिटिए सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । बालबालिकाहरूलाई नियमित पठनपाठनमा टेवा दिने परोपकारी कार्यका लागि भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवादसहित हार्दिक आभार। मिति २०८३/०४/२६ मङ्गलबार ।
29 Shrawan 2083
कक्षा १-५ मा अध्ययनरत विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन सम्बन्धी कक्षा १-५ मा अध्यापनरत शिक्षक स्टाफहरूका लागि विद्यालयद्वारा आयोजित छलफल
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा कक्षा १-५ मा अध्ययनरत विद्यार्थीहरूको निरन्तर मूल्याङ्कन सम्बन्धी कक्षा १-५ मा अध्यापनरत शिक्षक स्टाफहरूका लागि विद्यालयद्वारा आयोजित छलफल तथा अभिमुखीकरण कार्यक्रम सुसम्पन्न। सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद । मिति २८३/०४/२९ शुक्रबार
29 Shrawan 2083
Previous
Page 7
Next