099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
सूचना ।
भोलि मिति २०८३/०५/२६ गते शुक्रबार दिउँसो १ बजे तपसिल को पत्रअनुसार प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित गरिने भएकाले सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलाई विद्यार्थीहरूमार्फत पत्राचार गरिएको भए पनि कारणबस पत्र प्राप्त नभएमा यसै सूचनामार्फत उपस्थित हुन जानकारीसहित हार्दिक अनुरोध गरिन्छ। धन्यवाद।
25 Bhadra 2083
दरबन्दी मिलानको क्रममा श्री लक्ष्मी मावि बागफाटाबाट आउनुभएका अर्जुन गिरी सर ,श्री सरस्वती आवि मुसेटिबाट आउनुभएका दिवाकर जोशी सर तथा विद्यालय को नि मा वि 'गणित/विज्ञान' करार दरबन्दीमा सफल हुनुभएका रमेश गुर्धामी सरलाई विद्यालयमा स्वागत कार्यक्रम ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा भीमदत्त नगरपालिकाको दरबन्दी मिलानको क्रममा श्री लक्ष्मी मावि बागफाटाबाट आउनुभएका अर्जुन गिरी सर ,श्री सरस्वती आवि मुसेटिबाट आउनुभएका दिवाकर जोशी सर तथा विद्यालय को नि मा वि 'गणित/विज्ञान' करार दरबन्दीमा सफल हुनुभएका रमेश गुर्धामी सरलाई विद्यालयमा स्वागत कार्यक्रम सुसम्पन्न। सबैजना सरहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
25 Bhadra 2083
भीमदत्त नगरपालिकाबाट प्रतिनिधित्व गर्दै श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १०'क' मा अध्ययनरत जेहनदार अनुशासित तथा बहुप्रतिभावान विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गरेर नगद रू ७,००० (सात हजार) प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई
६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरद्वारा आयोजित माध्यमिक तह (कक्षा ९-१०) जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा भीमदत्त नगरपालिकाबाट प्रतिनिधित्व गर्दै श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १०'क' मा अध्ययनरत जेहनदार अनुशासित तथा बहुप्रतिभावान विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गरेर नगद रू ७,००० (सात हजार) प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक शिक्षा विकास तथा समन्वय एकाइलाई हार्दिक धन्यवाद।
24 Bhadra 2083
जन्मदिनको मंगलमय शुभकामना।
जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)का शिक्षक श्री सुनिता धनाडी ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
24 Bhadra 2083
सूचना ।
परीक्षा स्थगन गरिएकाे सम्बन्धी सूचना ।
22 Bhadra 2083
सूचना!
कक्षा ११को रजिष्ट्रेसन फाराम भर्ने सम्बन्धी सूचना!!!
21 Bhadra 2083
वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेर नगद रू ७,००० (सात हजार) प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई ।
६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भीमदत्त नगरपालिकाद्वारा आयोजित माध्यमिक तह (कक्षा ९-१०) स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १०'क' मा अध्ययनरत जेहनदार अनुशासित तथा बहुप्रतिभावान विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गरेर नगद रू ७,००० (सात हजार) प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवाद।
21 Bhadra 2083
२२गते सोमबार सार्वजनिक बिदा नभएकाले नियमित पठनपाठन सञ्चालन हुने ।
भोलि मिति २०८३ भदौ २२गते सोमबार सार्वजनिक बिदा नभएकाले विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने बेहोरा सबैलाई जानकारी गरिन्छ।
21 Bhadra 2083
सूचना ।
सूचना ।
18 Bhadra 2083
विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ राहत रकम संकलन गरी प्रधानाध्यापकज्यूलाई हस्तान्तरण ।
भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) का कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान समूहका विद्यार्थीहरूद्वारा स्वस्फूर्त रूपमा राहत रकम संकलन गरी हस्तान्तरण गरिएको छ। विपद्को यस दुःखद घडीमा विद्यार्थीहरूले देखाएको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सहयोगी भावनालाई हार्दिक धन्यवाद।
18 Bhadra 2083
जन्मदिनको लाखौँलाख शुभकामना।
हार्दिक धन्यवाद!!! श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलबाट SEE पास गरेर यस शैक्षिक सत्र २०८३ मा कक्षा ११ विज्ञान समूहमा अध्ययनरत जेहनदार, अनुशासित तथा लगनशील विद्यार्थीहरू ॠद्धि,सिद्धि र आदित्य (तिम्ल्याहा भाइबहिनी) जोशीले आफ्नो जन्मदिनको अवसरमा विद्यालय परिसरमा एउटा एबोकाडो र दुई ओटा रुद्राक्षको विरूवा रोप्नुभएकोमा हार्दिक धन्यवाद तथा जन्मदिनको लाखौँलाख शुभकामना।
15 Bhadra 2083
नतिजा प्रकाशन सम्बन्धी सूचना!!!
नतिजा प्रकाशन सम्बन्धी सूचना!!!
15 Bhadra 2083
Previous
Page 6
Next