Notice & Events

हार्दिक बधाई!!!

2083/3/5 18:19:19


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)कक्षा १२मा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै विद्यार्थीहरूलाई अनुशासित तथा लगनशील हुन प्रेरित गर्नुहुने गुरूवर्ग असल वातावरण मिलाउनुहुने विव्यस, पिटिए,अभिभावक ज्यूहरू लगायत सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद।

Back to top