हार्दिक बधाई!!!
2083/3/21 18:25:40
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ७ मा अध्ययनरत अनुशासित तथा लगनशील विद्यार्थी पेसल साउँदले १२औँ अन्तर्राष्ट्रिय यो दिवसको अवसरमा आयोजित विद्यालय स्तरीय योगासन प्रतियोगितामा सहभागी भई उत्कृष्ट योग आसन प्रदर्शन गरेर प्रमाणपत्र प्राप्त गर्नुभएकोमा हार्दिक बधाई तथा सहजीकरण गर्नुहुने शिक्षक तारा पाल मेमलगायत आयोजक पतञ्जली योग समिति परिवारलाई विशेष धन्यवाद।