भीमदत्त नगरपालिकाकाे सूचनाअनुसार श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा पनि बालविकासदेखि कक्षा १२ सम्म गर्मि/ बर्षे बिदा हुने बेहोरा सबैलाई जानकारी गरिन्छ ।