Notice & Events

हार्दिक धन्यवाद।

2083/1/20 13:53:04

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) महेन्द्रनगरमा विद्यार्थी भर्नाको अत्यधिक चापका कारण हिजो शनिबार देखि आज आइतबारसम्म विदाको दिनमा पनि निरन्तर आ-आफ्नो जिम्मेवारीमा खटनुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई हार्दिक धन्यवाद। विद्यालयमा आउनुभएका आदरणीय अभिभावक ज्यूहरू तथा विद्यार्थीहरूलाई हार्दिक स्वागत।

Back to top