Notice & Events

अध्ययन कक्षको व्यवस्थापन

2083/1/24 13:56:33

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा नयाँ भवनमा सभाकक्षको व्यवस्थापन तथा खाली समयमा शिक्षक तथा विद्यार्थीहरूको अध्ययन, छलफल तथा शैक्षिक गतिविधिलाई अझ प्रभावकारी बनाउन अध्ययन कक्षकोसमेत व्यवस्थापन कार्य सुसम्पन्न ।

Back to top