नव आगन्तुक शिक्षकहरूलाई स्वागत तथा शुभकामना कार्यक्रम सुसम्पन्न।
2083/1/25 13:58:26
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा दरबन्दी मिलानको क्रममा सरूवा/ समायोजन भएर आउनुभएका नव आगन्तुक शिक्षकहरूलाई स्वागत तथा शुभकामना कार्यक्रम सुसम्पन्न।
सबैलाई हार्दिक बधाई, स्वागत तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
मिति २०८३ बैशाख २५ गते शुक्रबार।