विद्यालय को मुखपत्र 'साधारण मञ्जरी' र शैक्षिक क्यालेन्डर बिमोचन कार्यक्रम
2083/1/22 13:55:28
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को मुखपत्र 'साधारण मञ्जरी' र शैक्षिक क्यालेन्डर बिमोचन कार्यक्रम सुसम्पन्न।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यू सभाध्यक्ष र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख श्री लक्ष्मण गिरी ज्यू रहनुभएको उक्त कार्यक्रममा विव्यस सदस्य ज्यूहरू, प्रधानाध्यापक,सहायक प्रधानाध्यापक तथा क्यालेन्डर निर्माण र मुखपत्र प्रकाशन समिति लगायत शिक्षक/कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागी तथा सहयोगी सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना।