समायोजन भएको श्री दशरथ आधारभूत विद्यालयको भौतिक संरचना तथा स्थलगत निरीक्षण
2083/1/26 14:01:29
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा समायोजन भएको श्री दशरथ आधारभूत विद्यालयको भौतिक संरचना तथा स्थलगत निरीक्षण गर्न विव्यस सदस्य, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक प्रतिनिधि सहितको टोली श्री दशरथ आधारभूत विद्यालयमा।
मिति २०८३|१|२६ शनिबार।