099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
कक्षा ११-१२का विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रमसहित दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा अध्ययनरत माध्यमिक तह कक्षा ११-१२का विद्यार्थीहरूलाई सांस्कृतिक कार्यक्रमसहित दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम तथा फुटबल विजेता टिमलाई बधाई र सम्मान कार्यक्रम सुसम्पन्न। सबैलाई हार्दिक मंगलमय शुभकामनासहित हार्दिक धन्यवाद।
23 Ashwin 2083
बालीविज्ञान समूहका विद्यार्थीहरूको प्रयोगात्मक कार्य सम्पन्न।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बालीविज्ञान समूहका विद्यार्थीहरूको प्रयोगात्मक कार्य तथा फिल्डको रिपोर्ट प्रस्तुतीकरण सुसम्पन्न। सहजीकरण गर्नुहुने सम्पूर्ण प्रशिक्षक ज्यूहरूलाई हार्दिक धन्यवाद। मिति २०८३/०६/२३ शुक्रबार।
23 Ashwin 2083
बिदा सम्बन्धी सूचना ।
बिदा सम्बन्धी सूचना ।
23 Ashwin 2083
Holiday
सूचना ।
भोलि मिति २०८३ असोज २३ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र कर्मचारीहरूको संयुक्त उपस्तिथिमा बडा दशै,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने भएकाले सम्पूर्ण शिक्षक,कर्मचारीहरूलाई दिउँसो ठिक २ बजे विद्यालयको सभाहलमा अनिवार्य उपस्थितिका लागि यस सूचनामार्फत जानकारी गरिन्छ। प्रधानाध्यापक देवराज भट्ट
22 Ashwin 2083
ई हाजिरी थप गरिएको सम्बन्धमा ।
विद्यालयमा पाठशाला सफ्टवयरबाट कक्षा ११ र १२ का लागि ४ वटा डिभाइस थप भएका छन । विद्यालयमा पहिले भएका ४ र अहिले ४ गरी जम्मा ८ ई हाजिरी भए पछि शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई हाजिरी गर्न सहज हुनेछ ।
21 Ashwin 2083
जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
जन्मदिनको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) अतिरिक्त क्रियाकलापका तथा अनुशासन उपसमिति सह-संयोजक दिवाकर जोशी ज्यूलाई सुस्वास्थ्य दीर्घायूसहित उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
20 Ashwin 2083
सूचना ।
चमेनागृह संचालनका लागि कोटेशन सम्बन्धमा सूचना ।
20 Ashwin 2083
कक्षा ११ तथा प्राविधिक धारका नव आगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा अध्ययनरत कक्षा ११ तथा प्राविधिक धारका नव आगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम सुसम्पन्न। सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक स्वागत तथा अमूल्य समय दिएर कार्यक्रम सभ्य र भव्य रूपमा सुसम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद। मिति २०८३/०६/१८ आइतबार
18 Ashwin 2083
कक्षा ८, ९ र १० को अनिवार्य गणित,विज्ञान र ऐच्छिक गणित विषयको टेष्ट परीक्षा
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा सञ्चालित कक्षा अतिरिक्त कक्षा अन्तर्गत कक्षा ८, ९ र १० को अनिवार्य गणित,विज्ञान र ऐच्छिक गणित विषयको टेष्ट परीक्षा सुसम्पन्न । आइतबार विदाको दिन पनि खटेर काम गर्नुहुने संयोजक, सह संयोजक, विषय शिक्षकहरू तथा लगनशील विद्यार्थीहरूलाई हार्दिक धन्यवाद। मिति :-२०८३/०६/१८
18 Ashwin 2083
कक्षा ९ र १० को अतिरिक्त कक्षा अन्तर्गत अनिवार्य गणित विषयको टेष्ट परीक्षा
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा सञ्चालित कक्षा ९ र १० को अतिरिक्त कक्षा अन्तर्गत अनिवार्य गणित विषयको टेष्ट परीक्षा सुसम्पन्न। हरेक शनिबार निरन्तर खटेर काम गर्नुहुने संयोजक, सह संयोजक, विषय शिक्षकहरू तथा लगनशील विद्यार्थी नानीबाबुहरूलाई हार्दिक धन्यवाद। मिति :- २०८३/०६/१8 शनिबार
18 Ashwin 2083
हार्दिक अपिल
हार्दिक अपिल
18 Ashwin 2083
Unit test of Computer for class 9 and 10
Class 9B and class 10D Subject:- computer four key set used:- A,B,C and D
17 Ashwin 2083
Previous
Page 2
Next