099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
हार्दिक बधाई तथा शुभकामना !
श्री महेन्द्रनगर माध्यमिक विद्यालय साधारण स्कूलका विद्यार्थीहरूको फुटबल टिम 'इन्टरनेशनल कप' को फाइनलमा पुग्न सफल भएकोमा हार्दिक बधाई तथा फाइनलमा विजय प्राप्तिको हार्दिक शुभकामना। सहजीकरण गर्नुहुने टिम क्याप्टेन तथा गुरूवर्गलाई हार्दिक धन्यवाद।
8 Ashwin 2083
कक्षा ८ समूह 'क' मा अध्ययनरत विद्यार्थीहरूद्वारा गणित विषयको प्रयोगात्मक अभ्यासमा निर्माण गरिएका सृजनात्मक सामग्रीहरूको प्रस्तुतीकरण तथा मूल्याङ्कन।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ८ समूह 'क' मा अध्ययनरत विद्यार्थीहरूद्वारा गणित विषयको प्रयोगात्मक अभ्यासमा निर्माण गरिएका सृजनात्मक सामग्रीहरूको प्रस्तुतीकरण तथा मूल्याङ्कन। सिर्जनशील विद्यार्थीहरू तथा विषय शिक्षक तर्कराज जोशी सरलाई हार्दिक धन्यवाद।
8 Ashwin 2083
बालबिकास कक्षामा अध्यापनरत शिक्षकहरूसँग नियमित सिकाइ सिप,अतिरिक्त क्रियाकलाप, सिकाइ वातावरण सुधारका विषयमा छलफल कार्यक्रम ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बालबिकास कक्षामा अध्यापनरत शिक्षकहरूसँग नियमित सिकाइ सिप,अतिरिक्त क्रियाकलाप, सिकाइ वातावरण सुधारका विषयमा छलफल कार्यक्रम सुसम्पन्न। २०८३/०६/०७ बुधबार दिउँसो खाजा समय।
7 Ashwin 2083
विद्यालयमा नयाँ राष्ट्रिय झण्डा ।
घाम र पानीले पुरानो भएपछि विद्यालयमा नयाँ राष्ट्रिय झण्डा फेरियो ।
6 Ashwin 2083
कक्षा ९ र १० को अतिरिक्त कक्षा सम्बन्धी शि.अ.सं अध्यक्ष, स.प्र.अ.,संयोजक, सह संयोजक तथा विषयगत शिक्षकहरूसँग छलफल।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा सञ्चालित माध्यमिक तह कक्षा ९ र १० को अतिरिक्त कक्षा सम्बन्धी संयोजक, सह संयोजक तथा विषयगत शिक्षकहरूसँग छलफल। मिति २०८३/०६/०६ मङ्गलबार
6 Ashwin 2083
आधारभूत तह (कक्षा ६-८) मा अध्यापनरत शिक्षकहरूसँग नियमित पठनपाठन सम्बन्धी बैठक ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) आधारभूत तह (कक्षा ६-८) मा अध्यापनरत शिक्षकहरूसँग नियमित पठनपाठन, अतिरिक्त कक्षा लगायत शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल कार्यक्रम सुसम्पन्न। २०८३/०६/०५ सोमबार दिउँसो खाजा समय।
5 Ashwin 2083
कक्षा ११ विज्ञान समूह 'ग' मा अध्ययनरत कृतिका भट्ट नानीलाई हार्दिक बधाई !
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ११ विज्ञान समूह 'ग' मा अध्ययनरत मेधावी विद्यार्थी कृतिका भट्ट अनलाइन गीता ज्ञान पाठशाला- ७ प्रथम परीक्षामा उत्कृष्ट ३ मा छनोट हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
5 Ashwin 2083
कक्षा ६-८ का कक्षा मनिटर र सहायक मनिटरहरुसंग अनुशासन समिति संयोजक तथा तहगत संयोजकसहित छलफल ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) आधारभूत तह (कक्षा ६-८)का कक्षा मनिटर र सहायक मनिटरहरूलाई कक्षाकोठाभित्रको सिकाइ वातावरणलाई थप सहज र व्यवस्थित बनाउन अनुशासन समिति संयोजक तथा तहगत संयोजकसहित छलफल सुसम्पन्न। मिति २०८३/०६/०५ सोमबार ।
5 Ashwin 2083
विद्यालयको मूल गेटमा कक्षा ११ Computer B र Business A का विद्यार्थीहरुद्धारा माटो सम्याउने र सरसफाई गर्ने कार्य हुदै ।
विद्यालयको मूल गेटमा भरान गरेको २ टिप्पर माटो सम्याउने कार्य र सरसफाई गर्ने कार्य कक्षा ११ Computer B र Business A का विद्यार्थीहरुद्धारा आज स्वस्फुर्त रुपमा गरेका छन । विद्यार्थीहरुले सिकाई कक्षाकोठामा मात्र होईन कक्षाकोठा बाहिर पनि गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरेका छन । सम्पुर्ण विद्यार्थी नानीबाबुहरुलाई हार्दिक धन्यवाद । श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)भीमदत्त नगरपालिका–१८, महेन्द्रनगर, कञ्चनपुर ।
5 Ashwin 2083
कक्षा मनिटरहरुसंग छलफल कार्यक्रम ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) आधारभूत तह (कक्षा ६-८)का कक्षा मनिटर र सहायक मनिटरहरूलाई कक्षाकोठाभित्रको सिकाइ वातावरणलाई थप सहज र व्यवस्थित बनाउन अनुशासन समिति संयोजक तथा तहगत संयोजकसहित छलफल सुसम्पन्न। मिति २०८३/०६/०५ सोमबार ।
5 Ashwin 2083
पुर्व विद्यार्थी दिपिका ओझा र निशा जोशीलाई हार्दिक बधाई ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) बाट ३ बर्षे बालीविज्ञन पास गरेर त्रिभुवन विश्वविद्यालय, कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा, भैरहवामा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल दिपिका ओझा (चौथो ब्याच) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टिकापुरमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल निशा जोशी(चौथो ब्याच)लाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना।
5 Ashwin 2083
छलफल
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा आधारभूत तहका अभिभावक ज्यूहरूसँगको निरन्तर अन्तरक्रियाबाट प्रप्त सुझाव तथा सल्लाहको आधारमा तहगत संयोजकहरूसँग छलफल गरेर कक्षाकोठा, कार्यालय, समय तालिका तथा थप पढाइ व्यवस्थापनको तयारी। मिति २०८३/०६/०४ गते आइतबार साँझ ४ बजे
4 Ashwin 2083
Previous
Page 4
Next